वायु प्रदुषणको चपेटमा कंक्रिटको शहर (फोटो कथा) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

वायु प्रदुषणको चपेटमा कंक्रिटको शहर (फोटो कथा)



काठमाडाै । केही दिन यता काठमाडौँलगायत देशभर एकाएक बढेको प्रदुषण बिहान र बेलुका झनै खतरनाक हुने गरेको पाइएको छ ।

वायुमण्डल स्थिर रहने भएकाले तत्काल तुवाँलोको अवस्थामा कुनै सुधार नआउने वातावरण विभागले जनाएको छ ।

केही दिन यता काठमाडाै उपत्यकासहित मुलुकभर प्रदुषण अत्यधिक बढेको छ । यसले गर्दा उपत्यकाको जनजिवन कष्टकर बन्दै गएको छ ।

उपत्यकामा देखिएको केही दृश्‍य फोटो पत्रकार नबिन बाबु गुरुङ्गले आफ्नो लेन्स यसरी उतारे :

प्रकाशित : १७ चैत्र २०७७, मंगलवार १८:००