काठमाडाै । सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। वायु प्रदुषण अत्यधिक बढेपछि सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
शिक्षा मन्त्रालयमा आज बसेको आकस्मिक बैठकले मंगलबार( भोली) देखि ४ दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हाे।
मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पुर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।
Comment