मंगलबारदेखि चार दिन विद्यालय बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

मंगलबारदेखि चार दिन विद्यालय बन्द



काठमाडाै । सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। वायु प्रदुषण अत्यधिक बढेपछि सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

शिक्षा मन्त्रालयमा आज बसेको आकस्मिक बैठकले मंगलबार( भोली) देखि ४ दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हाे।

मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पुर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

प्रकाशित : १६ चैत्र २०७७, सोमबार १४:४८