नेप्से दोहोरो अंकले बढ्यो, ६ अर्ब ६७ करोड ४४ लाख बराबरको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

प्रवास

नेप्से दोहोरो अंकले बढ्यो, ६ अर्ब ६७ करोड ४४ लाख बराबरको कारोबार

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बुधबार) दोहोरो अंकले बढेको छ ।

नेप्सेका अनुसार आज नेप्से ४१.३६ अंकले बढेर दुई हजार पाँच सय ७० दशमलब ३१ विन्दुमा पुगेको छ भने आज ६ अर्ब ६७ करोड ४४ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका एउटा समूहमध्ये हाइड्रोपावर बाहेक अन्यसबै समूहमा हरियाली छाएको छ । आज ९ कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको हो ।

प्रकाशित : ११ चैत्र २०७७, बुधबार १५:१७ 24 March, 2021 3:17 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।