सार्वजनिक बिदा थप (राजपत्र सहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सार्वजनिक बिदा थप (राजपत्र सहित)



काठमाडौँ । वि.सं. २०७८ सालमा दिने सरकारी बिदा गृह मन्त्रालयले सार्वजनिक गरेको छ । सोमबार मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो।


मन्त्रालयका अनुसार यसअघि कटौती गरिएका घटस्थापना, जनैपूर्णिमा, माघे संक्रान्तिको बिदा थप गरिएको छ। त्यसैगरी जेठ १५ मा गणतन्त्र दिवसको बिदा पनि दिइने भएको छ।

प्रकाशित : ९ चैत्र २०७७, सोमबार १८:१०