कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य गम्भीर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य गम्भीर



काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य गम्भीर रहेको छ । उनको नर्भिक अस्पतालमा भेन्टिलेटरमा रहेर उपचार भइरहेको छ ।

अस्पतालले दिएको जानकारी अनुसार जोशीको स्वास्थ्य गम्भीर रहेको छ । उहाँको भेन्टिलेटरमा रहेर उपचार नै भइरहेको छ ।’

प्रकाशित : ४ चैत्र २०७७, बुधबार ०७:१९