कर्जाको ब्याजदर घटाउँदै सहकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

मुख्य समाचार

कर्जाको ब्याजदर घटाउँदै सहकारी



परासी । विकू बचत तथा ऋण सहकारीले कर्जाको ब्याजदर घटाउँदै लगेको छ ।

अब संस्थाका सदस्यहरुले ९ प्रतिशत ब्याजदरमै कृषि तथा पशुपालन कर्जा पाउने भएका छन् ।

‘कृषि व्यवसायको आधार, विकूले बनाउने छ सपना साकार’ भन्ने नाराका साथ संस्थाले व्यवसायिक रुपमा कृषि तथा पशुपालन व्यवसाय संचालन तथा विस्तार गर्नका यस्तो प्रडक्ट सार्वजनिक गरेको हो ।

उक्त ब्याजदरमा २० लाखसम्म उपलब्ध हुने संस्थाले जनाएको छ ।

प्रकाशित : १३ फाल्गुन २०७७, बिहीबार १४:३२