कतिमा भयो प्रभु लाइफ इन्स्योरेन्सको पहिलो कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

कतिमा भयो प्रभु लाइफ इन्स्योरेन्सको पहिलो कारोबार ?



काठमाडाै । प्रभु लाइफ इन्स्योरेन्सको पहिलो कारोबार भएको छ। स्पेशल प्रि ओपन सेसनमा भएको कारोबारमा १३७ रुपैयाँमा १० कित्ता शेयर खरिदबिक्री भएको छ। इन्स्योरेन्सको पिएलआई स्टक टिकरमा कारोबार भएको हो।

इन्स्योरेन्सको पुस १७ गते नेप्सेमा २ करोड कित्ता साधारण शेयर सूचीकरण भएको थियो। पहिलो कारोबारको लागि इन्स्योरेन्सले १०९ रुपैयाँ ५६ पैसा देखि ३२८ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको थियो।

प्रकाशित : १९ पुष २०७७, आईतवार ११:०२