प्रभु लाईफकाे आइपीओ बाँँडफाँड मिति जुर्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

प्रभु लाईफकाे आइपीओ बाँँडफाँड मिति जुर्याे



 प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) काे बाँडफाँड शुक्रबार हुने भएकाे छ । आज (बुधबार) प्रि– अलोटमेण्ट सम्पन्न भएर शुक्रबार बाँडफाँड गर्ने तयारी रहेको निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।

प्रकाशित : ८ पुष २०७७, बुधबार १७:०२