मेगा बैंकको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

मेगा बैंकको लाभांश घोषणा



काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । बैंककाे आज (पाैष २ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ३.०५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १३.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित : २ पुष २०७७, बिहीबार १३:२२