भाेलि देखि शेयर बजार खुल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

Feature News

भाेलि देखि शेयर बजार खुल्ने

काठमाडौ । शेयर बजार बुधबारदेखि  खुल्ने भएको छ ।

नेपालीहरूको महान चाड बडा दसैंको उपलक्ष्यमा गत शुक्रबारदेखि बन्द भएकाे थियाे । दशै बिदा सकिएकाले बजार पुनः संचालन हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ ।

प्रकाशित : ११ कार्तिक २०७७, मंगलबार १७:३० 27 October, 2020 5:30 pm