२४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

२४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडाै । पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा नमुना १५ हजार ५७७ परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये २१३९ जना काठमाडौंका छन् ।

प्रकाशित : २७ आश्विन २०७७, मंगलवार १६:३१