काठमाडौं । काठमाडौं उपत्यकामा थप २ हजार २ सय ८३ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
12 October, 2020 4:39 pm
बीमा

प्रकाशित : 12 October, 2020 4:39 pm
Comment