कोभिड १९ संक्रमणका कारण आठ जनाको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

कोभिड १९ संक्रमणका कारण आठ जनाको निधन



काठमाडाै। पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणका कारण आठ जनाको निधन भएको छ । योसँगै नेपालमा संक्रमणका कारण निधन हुनेको संख्या ५२८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिएको हो । आज निधन भएकामध्ये काठमाडौं उपत्यका तीन जना रहेका छन् ।

प्रकाशित : १७ आश्विन २०७७, शनिबार १७:०५