कोरोना भाइरसका कारण थप ४ जनाको मृत्यु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

कोरोना भाइरसका कारण थप ४ जनाको मृत्यु



काठमाडाै । कोरोना भाइरसका कारण थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनसरी र भक्तपुरका दुई महिला र बाँके र गुल्मीका २ पुरुष रहेका छन् । योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४८१ पुगेको छ ।

प्रकाशित : १२ आश्विन २०७७, सोमबार १६:५१