राष्ट्रिय आविष्कार केन्द्रलाई शुभलाभ बउद्देश्यीयको आर्थिक सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

मुख्य समाचार

राष्ट्रिय आविष्कार केन्द्रलाई शुभलाभ बउद्देश्यीयको आर्थिक सहयोग

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

ललितपुर । शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष, युवा बैज्ञानीक, सामाजिक अभियान्ता डा.महावीर पुनलाई आर्थिक सहयोग प्रदान गरेको संस्थाका अध्यक्ष तीखवीर राईले जनाए । संस्थाका संचालक समिति, विभिन्न उपसमिति तथा कर्मचारीहरु केन्द्रमा गयर सहयोग हस्तान्तरण गरेका थिए ।

प्रकाशित : ४ आश्विन २०७७, आइतबार २१:४५ 20 September, 2020 9:45 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।