सहकारीले संस्थागत कारोबार गर्दा वित्तीय जानकारी ईकाईमा रिपोर्टिङ गर्ने बाध्यता हट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

मुख्य समाचार

सहकारीले संस्थागत कारोबार गर्दा वित्तीय जानकारी ईकाईमा रिपोर्टिङ गर्ने बाध्यता हट्यो



काठमाडाै । नेपाल राष्ट्र बैंकले सहकारी र राष्ट्रिय सहकारी बैंक लि. ले गरेको संस्थागत कारोवारमा छुट दिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि जारी गरेको एकिकृत निर्देशिनमा यस्तो ब्यवस्था गरेको हो ।

वित्तीय जानकारी ईकाईमा १० लाखभन्दा बढीका कारोबारको रिपोर्टिङ गर्नुपर्नेमासहकारीलाई पनि छुट दिएको हो । यस्तै अब स्कूल, कलेज, हस्पिटल, बीमा, सहकारी, सेना प्रहरी लगायत संस्थाको कारोबारलाई त्यसमा रिपोर्टिङ गर्न नपर्ने व्यवस्था गरेको हो ।

प्रकाशित : २८ भाद्र २०७७, आईतवार २०:०८