काठमाडौं । आइतबार थप १०३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ११७३ जना डिस्चार्ज भएका छन् ।
बीमा
13 September, 2020 4:37 pm
काठमाडौं । आइतबार थप १०३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ११७३ जना डिस्चार्ज भएका छन् ।
प्रकाशित : 13 September, 2020 4:37 pm
Comment