काठमाडौँ । काठमाडौँ उपत्यका आवतजावतमा थप कडाई गरिएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडाैले तोकिएको काम बाहेक काठमाडौँ जिल्ला बाहिर आवत जावत गर्न सहजीकरण नगरिने जनाएको छ ।
एक सूचना निकाल्दै प्रशासन कार्यालयले यस अघि निषेधाज्ञको अवाधिमा गर्दै आएको सहजीकरणका लागि अब सहजीकरणका लागि तोकिएको निवेदन, अत्यावश्यक कामको प्रयोजन खुल्ने कागजात साथै गन्तव्य प्रशासनको अनुमति तथा सम्बन्धित गन्तव्यको स्थानीय तहको सिफारिश अनिवार्य पेश गर्नुपर्ने र सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने व्यवस्था गरिएको जनाएको छ ।
हेर्नुहोस् सूचना :







Comment