यी शर्त पालना गरे सहकारी संचालन गर्न पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

मुख्य समाचार

यी शर्त पालना गरे सहकारी संचालन गर्न पाइने



काठमाडौं । तीन हप्तासम्म कडा निषेधाज्ञा लगाइएको काठमाडौं उपत्यकामा बिहीबारदेखि भने पसल र सवारी साधन पनि सञ्चालन हुने भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पसल र सवारी साधन पनि सञ्चालन गर्ने गरी निषेधाज्ञाको आदेश जारी गरेका छन् । सहकारी पनि स्वास्थय मापदण्डको पालना गरेर सहकारी संचालन गर्न पाइने छ ।

मापदणड अप्नाएर बिहाना ११ बजे देखि दिउसो ३ बजे सम्म संचालन गर्न पाइने जिल्ला प्रशासनले जानकारी दिएको छ ।

हेर्नुहोस् काठमाडौं जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञाको आदेशको पूर्णपाठ

प्रकाशित : २४ भाद्र २०७७, बुधबार १८:५६