सेयर बजारमा चमक ,एक अर्ब ७९ करोड बढीको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

Feature News

सेयर बजारमा चमक ,एक अर्ब ७९ करोड बढीको कारोबार

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नेप्से ७ दशमलव ३५ अंकले बढेर १ हजार ४९५ दशमलव १५ विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार मंगलबार एक अर्ब ७९ करोड बढीको कारोबार भएको छ ।

आज होटल र बैंकिङ्ग क्षेत्र अन्य सबै समूहमा हरियाली छाएको छ ।

प्रकाशित : २३ भदौ २०७७, मंगलबार १५:१२ 8 September, 2020 3:12 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।