काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नेप्से ७ दशमलव ३५ अंकले बढेर १ हजार ४९५ दशमलव १५ विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार मंगलबार एक अर्ब ७९ करोड बढीको कारोबार भएको छ ।
आज होटल र बैंकिङ्ग क्षेत्र अन्य सबै समूहमा हरियाली छाएको छ ।
Feature News
8 September, 2020 3:12 pm
काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नेप्से ७ दशमलव ३५ अंकले बढेर १ हजार ४९५ दशमलव १५ विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार मंगलबार एक अर्ब ७९ करोड बढीको कारोबार भएको छ ।
आज होटल र बैंकिङ्ग क्षेत्र अन्य सबै समूहमा हरियाली छाएको छ ।
प्रकाशित : 8 September, 2020 3:12 pm
Comment