विजय मिश्रका नाममा अख्तियारको ७ दिने सूचना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

विजय मिश्रका नाममा अख्तियारको ७ दिने सूचना



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा मुछिएका विजय मिश्रलाई बोलाएको छ ।

आयोगले बुधवार मिश्रको नाममा सात दिने सूचना प्रकाशित गर्दै स्विस कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड कमिसनका लागि मोलमोलाइ गरेको विषयलाई केही बुझ्नु पर्ने जनाएको छ ।

प्रकाशित : १७ भाद्र २०७७, बुधबार १०:३४