काठमाडौं । सनराइज बैङ्क लिमिटेडले जारी गरेको १ सय शेयर बराबर नयाँ १५ शेयर (१००ः १५) को अनुपातमा ३६ लाख ९० हजार ४ सय ७३ कित्ता हकप्रद शेयर चैत २९ गते बाँडफाँट गरेको छ । बैङ्कको शेयर निष्काशन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केटस लिमिटेड रहेको छ ।
14 April, 2016 12:03 pm





Comment