अब यस्ता बैंक तथा वित्तिय संस्थाले नगद लाभांश वितरण गर्न नपाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अब यस्ता बैंक तथा वित्तिय संस्थाले नगद लाभांश वितरण गर्न नपाउने



काठमाडाै । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई खुद नाफाको ३० प्रतिशत मात्र नगद लाभांस बाड्ने ब्यवस्था गरेको छ । केन्द्रिय बैंकले आर्थिक बर्ष २०७६/०७७काे वितरणयोग्य खुद मुनाफाबाट मात्रै बाड्न पाउने ब्यवस्था गरेको हो ।

यस्तै खुद वितरण योग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशत भन्दा कम भएका संस्थाहरुले कर प्रयोजन बाहेक नगद लाभांश वितरण गर्न नपाउने ब्यवस्था गरेको छ ।

प्रकाशित : १४ श्रावण २०७७, बुधबार ०७:४३