भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने



सरकारले लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।

प्रकाशित : 21 July, 2020 7:04 pm