उनले केही व्यवसायीहरुले कालोबजारी गरेको भएपनि सबैलाई एकै नजरबाट नहेर्न पनि आग्रह गरे । चेम्बर महासचिव कमलेश अग्रवालले विद्यमान कालोबजारी नियन्त्रणसम्बन्धी ऐन परिमाजर्न गरिनुपर्ने बताए ।
४० वर्ष अगाडिको ऐनमा गरिएको व्यवस्था हाल उपयुक्त नभएको उनको भनाइ थियो । व्यवसायीहरुले कालोबजारीको नाममा व्यवसायीमाथि ज्यादती भएको जिकिर गरेका छन् । गृहसचिव मलेगोले बजार अनुगनम खराब व्यवसायी लक्षितमात्रै भएकाले अन्य व्यवसायीहरु आत्तिनुनपर्ने बताए ।
Comment