सीइओ खोज्दै सिडीएससी,आवेदन दिन आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सीइओ खोज्दै सिडीएससी,आवेदन दिन आह्वान



काठमाडाै । सिडीएअस एण्ड क्लियारिङ लिमिटेडले प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान गरेको छ । पद रिक्त भएको ९ महिनापछि कम्पनीले सीइओको पदपूर्तिको लागि सूचना निकालेको हो । कम्पनीले योग्य र इच्छुक उम्मेदवारलाई १५ दिन भित्र आवेदन दिन भनेको छ । आवेदन दिंदा उम्मेदवारले ब्यबसायिक कार्ययोजना समेत बुझाउने पर्ने छ ।

प्रकाशित : १६ असार २०७७, मंगलवार ०८:२६