माछापुच्छ्रे बैंकबाट शर्मा बाहिरिए, कामु सीइओमा कोइराला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंकबाट शर्मा बाहिरिए, कामु सीइओमा कोइराला



काठमाडाै । माछापुच्छ्रे बैंकबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा बाहिरिएका छन् । शर्माले चैत १ गतेदेखि लागु हुने गरी बैंक छाडेका हुन् । माछापुच्छ्रे बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा सन्तोष कोइरालाले पाएका छन् ।

सीइओ सुमन शर्माले बैंक छोड्ने निर्णय गरेसंगै नायव प्रमुख कार्यकारीको जिम्मेवारीमा रहेका कोइरालाले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका हुन् । कोइरालाले चैत १ गतेदेखि लागु हुने गरी नयाँ कार्यभार सम्हाल्ने छन् ।

प्रकाशित : 11 March, 2020 1:30 pm