अर्थमन्त्री पाैडेल भन्छन, बजेट जेठ १५ मै अाउछ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अर्थमन्त्री पाैडेल भन्छन, बजेट जेठ १५ मै अाउछ



bishnuपाल्पा। अर्थमन्त्री विष्णु पौडेलले आगामी जेठ १५ गतेभित्रै आर्थिक वर्ष ०७३/७४ को बजेट सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन् ।

शनिबार पाल्पामा गणेशमूर्ति स्थापनास्थलको अवलोकन गर्दै उनले जेठ १५ भित्रै बजेट सार्वजनिक हुने बताएका हुन् ।

मन्त्री पौडेलले भारत र इयुले नेपालको आन्तरिक मामिलाबारे वक्तव्य जारी गर्नु अनुचित भएको पनि बताए ।

गणेशमूर्ति अवलोकनमा उद्योगमन्त्री सोमप्रसाद पाण्डे, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलाराज रेग्मी, पूर्वगृहमन्त्री माधव घिमिरे पनि सहभागी थिए ।

प्रकाशित : २० चैत्र २०७२, शनिबार १३:४९