आज बढ्यो कि घट्यो विदेशी मुद्राको भाउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

आज बढ्यो कि घट्यो विदेशी मुद्राको भाउ



काठमाडाै । मंगलबार अमेरिकी डलरसहित प्राय धेरै देशको विनिमयदर घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ७६ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ३६ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय २४ रुपैयाँ ५८ पैसा तथा बिक्रिदर १ सय २५ रुपैयाँ २४ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ११ पैसा र बिक्रिदर १ सय ४७ पैयाँ ८८ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४९ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९७ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १४ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५७ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ५५ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ५२ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ७२ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ३१ पैसा रहेको छ।

प्रकाशित : २८ माघ २०७६, मंगलवार ०८:१८