काठमाडाै । प्रदेश २ सरकारले आइतबार सार्वजनिक विदा दिएको छ । माघ ५ गते आइतबार बलिदानी दिवस परेको भन्दै त्यस अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
२०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको ज्यान गएपछि शुरु भएको मधेश आन्दोलनको स्मृतिमा प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ ।
Comment