भूकम्पको झड्का महशुस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भूकम्पको झड्का महशुस



काठमाडौं। गण्डकी प्रदेशमा बिहीबार अबेर भूकम्पको झड्का महशुस गरिएको छ। कास्कीलाई केन्द्र विन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ।


९ बजेर ५९ मिनेटमा ३.८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। यो सामान्य भूकम्पको झड्का हो।

प्रकाशित : 2 January, 2020 10:37 pm