शेयर लगानीकर्ताको चासो – अर्थमन्त्री हट्छन कि दोहोरिन्छन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

शेयर लगानीकर्ताको चासो – अर्थमन्त्री हट्छन कि दोहोरिन्छन ?



प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफुले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेको चर्चा संगै शेयर लगानीकर्ताहरु बिच अर्थमन्त्री डा. युवराज खतिवडा हट्लानकि नहट्लान कि नहट्लान भन्ने चासो र चिन्ता एक पछि अर्को गर्दै आर्थिक बजारमा व्याप्त भएको छ ।

शेयर बजारप्रति खतिवडा अनुत्तरदायी भएको भन्दै लगानीकर्ताहरुले मन्त्रीपरिषदको सबै भन्दा बढी चासो शेयर लगानीकर्तालाई भएको सामाजिक सञ्जालमा लेखेका छन् । शेयर लगानीकर्ता अाफ्नो फेसबुक पेजमा लेख्छन -भोलि चाहिँ पक्का यो मन्त्रीपरिषदको सबभन्दा बढी चासो कैसैलाई छ भने त्यो सेयर लगानी कर्ता हुनुपर्छ ।

प्रकाशित : ३ मंसिर २०७६, मंगलवार २१:२६