श्यामशरण सुटुक्क नेपाल आए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

श्यामशरण सुटुक्क नेपाल आए



भारतीय पूर्व विदेश सचिव एवम् नेपालका लागि पूर्व भारतीय राजदूत श्याम शरण काठमाडाै आएका छन् । नेपाल भारत बिचको सिमा विवाद बढी रहेको बेला उनि नेपाल आएका छन् । उनको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


उनले नेपाल बसाइको क्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा अोली , पुष्पकमल दाहाल प्रचन्ड र नेपाली काँग्रेशका सभाति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको बताइएको छ ।


भारतीय समाचार बोकेर उनी नेपालमा आएको स्रोतले जानकारी दिएको छ । समाचार दैनिकलाई प्राप्त जानकारी अनुसार उनी ओली, देउवा र प्रचण्डसंग भेटघाट गरेर सीमा विवादको बारेमा छलफल गर्नेछन् । भारतीय राजनीतिक नक्सामा नेपालको भूमि भएको भन्दै विरोध प्रदर्शन भइरहेको छ । यसैबीच उनी नेपाल आएका हुन् । समाचार दैनिकबाट

प्रकाशित : १ मंसिर २०७६, आईतवार २०:५१