दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस सुनकोशी नदीमा खस्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस सुनकोशी नदीमा खस्यो



दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको छ । सिन्धुपाल्चोकको सुकुटे नजिकबाट बस सुनकोशी नदीमा खस्दा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्याे (अपडेट)

दोलखाको मागादेउरालीबाट काठमाडौं आउँदै गरेको शैलुंगेश्वरी यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना भएको प्रहरीले जनाकारी दिएको छ ।

प्रकाशित : १७ कार्तिक २०७६, आईतवार १४:१५