भरतमा बढ्यो इन्धनको मुल्य, नेपाललाई प्रत्यक्ष असर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भरतमा बढ्यो इन्धनको मुल्य, नेपाललाई प्रत्यक्ष असर



काठमाडौं। भारतले अमेरिकी डलर बलियो भएको र कच्चा तेलको मूल्य बढेको भन्दै पेट्रोल एक लिटरमा ३.७ पैसा भारु (४ रुपैयाँ ९१ पैसा) र डिजेलमा १.९० पैसा भारु (३ रुपैयाँ ४ पैसा) मूल्य बढाएको छ।

petrol-nozel

भारतमा मूल्य बढेपछि नेपाललाई समेत त्यसको प्रत्यक्ष असर भने पर्छ। भारतमा मूल्य बढेपछि डिजेलको मूल्य नेपालमा सस्तो भएको छ। भारतमा एक लिटर डिजेललाई ७७ रुपैयाँ ३२ पैसा पर्छ तर नेपालमा डिजेलको मूल्य लिटरको ७५ रुपैयाँ मात्रै छ। तर अब भारतमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन(आइओसी)ले पठाएको मूल्य हेरेर निर्णय गर्ने छ ।

प्रकाशित : ४ चैत्र २०७२, बिहीबार ०९:१३