नेप्सेमा १ करोड ४१ लाख १३ हजार २७८.१९ कित्ता सेयर थप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

नेप्सेमा १ करोड ४१ लाख १३ हजार २७८.१९ कित्ता सेयर थप



काठमाडाै । नेप्सेमा १ करोड ४१ लाख १३ हजार २७८.१९ कित्ता सेयर थप भएको छ ।

प्राइम कमर्सियल बैंकको १ करोड २८ लाख ५३ हजार २७८.१९ बोनस सेयर रहेको छ । प्राइमले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट १६% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर सूचीकृत भएको हो ।


त्यस्तै, ग्लोबल आइएमई बैंकको १२ लाख ६० हजार कित्ता सेयर थप भएको छ । हाथवे फाइनान्सलाई एक्वायर गरेपछि ग्लोबलको नामबाट १२ लाख ६० हजार कित्ता सेयर सूचीकृत गरिएको हो ।

प्रकाशित : १६ आश्विन २०७६, बिहीबार १३:०२