अाईतबार सार्वजनिक बिदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

अाईतबार सार्वजनिक बिदा



काठमाडौं । दशैंको पहिलो दिन घटस्थापनामा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ।

 प्रदेश मन्त्रिपरिषद्को शुक्रबारको बैठकले १२ गते आइतबार बिदा दिने निर्णय गरेको हो ।

नेपालीको महान पर्व दशैंको पहिलो दिन घटस्थापना विशेष दिन भएकाले सार्वजनिक बिदा दिएकाे हाे ।

प्रकाशित : १० आश्विन २०७६, शुक्रबार २०:०५