विजया दशमीको टीकाको साइत सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

विजया दशमीको टीकाको साइत सार्वजनिक



काठमाडौं । यस वर्षको विजया दशमीको टीकाको साइत सार्वजनिक भएको छ ।

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको हो। समितिले टीकाको साइत असोज २१ गते बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको छ।

समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत छ।

प्रकाशित : 8 September, 2019 11:17 am