अमेरिकी डलरको भाउ बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अमेरिकी डलरको भाउ बढ्यो



काठमाडौं । बुधबार अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढेको छ। आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ ३ पैसा रहेको छ। हिजो डलरको विनिमयदर ११४ रुपैयाँ रहेको थियो ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३८ रुपैयाँ १६ पैसा र बिक्रिदर १३८ रुपैयाँ ८८ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६७ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३५ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५० पैसा रहेको छ। त्यस्तै कुवेती दिनाार एकको खरिदर ३७६ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर ३७८ रुपैयाँ ८ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३०५ रुपैयाँ १२ पैसा तथा बिक्रिदर ३०५ रुपैयाँ १२ पैसा रहेको छ।

प्रकाशित : ४ भाद्र २०७६, बुधबार ०७:४६