युनाइडेड इन्स्योरेन्सको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

युनाइडेड इन्स्योरेन्सको मूल्य समायोजन



काठमाडौं । युनाइडेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको २४० प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ ।

बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य २ सय ९९ दशमलव १२ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : १४ श्रावण २०७६, मंगलवार ११:२६