काठमाडाै । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ दशमलव ०८ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ४ सय ७१ दशमलव ०७७ रुपैयाँ कायम भएको छ ।
जसको औषत मूल्य भने ७ सय ४७ दशमलव ५३८ रुपैयाँ रहेको छ ।
बैंक / वित्त
13 June, 2019 12:06 pm
काठमाडाै । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ दशमलव ०८ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ४ सय ७१ दशमलव ०७७ रुपैयाँ कायम भएको छ ।
जसको औषत मूल्य भने ७ सय ४७ दशमलव ५३८ रुपैयाँ रहेको छ ।
प्रकाशित : 13 June, 2019 12:06 pm
Comment