गुराँस लघुवित्तको शेयर कारोबार खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गुराँस लघुवित्तको शेयर कारोबार खुला



काठमाडौ ।  गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार आज मंगलबारदेखि खुला भएको छ । नेप्सेले गुराँसको कारोबारका लागि ९२ दशमलव ७२ रुपैयाँदेखि २७८ दशमलव १६ रुपैयाँका. रेन्जमा तोकिएको छ । गुराँसको पहिलो कारोबार सोही रेन्जभित्र रहेर हुनेछ ।

कम्पनीले शेयर कारोबारका लागि ‘जीएलबीएसएल’ संकेत पाएको छ । कम्पनीले सोमबार चुक्ता पुँजीको आधारमा कायम हुने ७ लाख ७५ हजार कित्ता शेयर सूचीकृत गराएको हो ।

प्रकाशित : १४ जेष्ठ २०७६, मंगलवार ११:४५