सिद्धार्थ इन्स्योरेन्सले बोनश शेयरको दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिद्धार्थ इन्स्योरेन्सले बोनश शेयरको दिने



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई बोनस शेयरको प्रस्ताव गरेको छ । गत सोमबार बसेको संचालक समितिको बैठकले १५.४८४३३ प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको हो ।
सो प्रस्तावित बोनस शेयरमा लाग्ने कर भने शेयरधनी आफैले व्यहोर्नु पर्ने छ । उक्त बोनस शेयर वीमा समितिबाट स्वीकृत भई आगामि वार्षिक साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

प्रकाशित : ३१ बैशाख २०७६, मंगलवार १४:५४