डेभलपमेन्ट बैंकर्स एसोसिएसनको १३औं वार्षिक साधारणसभा वैशाख २७ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको १३औं वार्षिक साधारणसभा वैशाख २७ गते



काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको १३औं वार्षिक साधारणसभा वैशाख २७ गते हुने भएको छ । एसोसिएसनको चैत २६ गते बसेकोे बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाको प्रस्तावमा आव २०७४∕७५ को लेखापरीक्षणको प्रतिवेदन पारीत गर्ने र आगामी दुई वर्षको कार्यकालको लागि नयाँ कार्यसमितिको पदाधिकारीहरु चयन गर्ने रहेको छ ।

प्रकाशित : ६ बैशाख २०७६, शुक्रबार ०९:०६