काठमाडौं । सन्राइज बैंक लिमिटेडद्घारा खोकनाको रmद्रायणी मन्दिर परिसरमा रहेको बाजं पाटीको पुर्णनिर्माणको लागि रm १० लाख सहयोग गरेको छ । सोमबार एक कार्यक्रमका बीच खोकनाको रmद्रायणी मन्दिरमा रहेको बाजं पाटीमा अतिथिका रुपमा ललितपुर क्षेत्र नं ३ का माननीय सासंंद् पम्फा भुसाल, जीवन खड्का, राजकाजी महर्जन र ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनज्यूको उपस्थिति रहेको थियो ।
उक्त समारोहमा बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेड, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायव महाप्रबन्धक आशा राणा अधिकारी, लगायत बैंकका उच्च पदाधिकारीहरmको उपस्थिति रहेको थियो ।
नँया वर्ष २०७६, सालको शुभकामना आदान प्रदानको क्रममा बाजं पाटी पुर्णनिर्माणका निम्ति सामाजिक उत्तरदायित्व अन्त्तर्गत सन्राइज बैंक लिमिटेडद्घारा सहयोग रकम हस्तान्तरण गरिएको थियो ।






Comment