बारा र पर्साका हावाहुरी पिडितलाई कृषि विकास बैंकको सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बारा र पर्साका हावाहुरी पिडितलाई कृषि विकास बैंकको सहयोग



काठमाडौं । बारा र पर्साका हावाहुरी पिडितहरुलाई कृषि विकास बैंकले १५ लाख रुपैयाँ सहयोग प्रादन गर्ने भएको छ। बैंकले पीडितको सहायताका लागि प्रधामन्त्री दैविप्रकोप उद्धार कोषमा उत्तः रकम गरेको जानकारी दिएको छ ।

यही चैत १७ गते राति बारा र पर्सामा हावाहुरी र असिनापानीले ठूलो जनधनको क्षति भएको थियो । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पिडितलाई उक्त रकम सहयोग गरेको जनाएको छ ।

प्रकाशित : २७ चैत्र २०७५, बुधबार १७:४५