काठमाडौं । बारा र पर्साका आँधी प्रभावित क्षेत्रका जनतालाई नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले राहत सामाग्री वितरण गरेको छ । कम्पनीले खाद्यान्न लागायतका सामग्रीहरु राहतका रुपमा वितरण गरेको हो । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आँधी प्रभावित क्षेत्रका जनतालाई राहत वितरण गरिएको नेपाल लाईफले जानकारी दिएको छ ।
२७ चैत्र २०७५, बुधबार १५:००
Comment