काठमाडाै । सिटिजन्स बैंक इन्टरनेसनलको २९७औं सञ्चालक समितिको बैठकले हाल सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत बोधराज देवकोटालाई २०७६ साल वैशाख १ गतेबाट लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
8 April, 2019 4:06 pm






Comment